थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा … Continue reading थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज